प्रहरी जवानमाथि गोली हान्ने को हो ?

लहान । अज्ञात समूहले आज दिउँसो सिरहाको निरदनामा चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् । सवारी चेकजाँचका क्रममा मोटरसाइकलमा आएका दुई जनाका समूहले चलाएको गोली लागेर जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् । प्रहरी जवान यादवको … Continue reading प्रहरी जवानमाथि गोली हान्ने को हो ?